निर्णय बदर

एमाले मुख्यमन्त्री सरोजले गरेका सबै निर्णय कांग्रेस मुख्यमन्त्री कृष्णाले बदर
जनकपुरधाम । मधेस प्रदेश सरकारले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारका अघिल्ला केही निर्णयहरू खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर र विपद् व्यवस्थापनसम्बन्धी कामलाई तीव्रता […]

