निर्देशक डा.प्रमोद कुमार यादव

प्रादेशिक अस्पताल जनकपुरका अधिकांश विभागिय प्रमुख क्लिनिकमै बिताउँछन् समय
जनकपुरधाम । सरकारले बिरामीलाई सहज र सुलभ खर्चमा उपचार सेवा दिन पाउनेगरी देशभर झन्डै ९ हजारभन्दा बढी स्वास्थ्य संस्था स्थापना गरेको छ । जस अनुसार नागरिकले स्वास्थ्योपचार गराउन सक्छन् । […]

