#निर्वाचन आयोग

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकालीले पहिलो जित निकाले, ९१४ मतले एमालेका प्रेमबहादुर पराजित

नेपाली कांग्रेसले मुस्ताङबाट पहिलो जित निकालेको छ । मुस्ताङबाट कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमबहादुर तुलाचनलाई पराजित गरेका हुन् । गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका […]

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवारी दर्ता

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा निर्वाचन क्षेत्र नम्बर १ का (ख) बाट उम्मेदवारी दर्ता गराएका छन् । मुख्यमन्त्री राउतले संघीय सरकारका मन्त्री प्रदिप यादवसँगै वीरगञ्जस्थित मुख्य निर्वाचन कार्यालयमा पुगेर […]

म्यादी प्रहरीका लागि आवेदन खुल्ला, १ लाख १५ हजारलाई म्यादी बन्ने अवसर

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सुरक्षामा खटिन १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुला भएको छ । प्रहरी प्रधान कार्यालयले ४० दिनको सेवा […]

नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्दो

नवलपरासी पूर्व । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ । कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख […]