#निर्वाचन विरोधी गतिविधि

निर्वाचन विरोधी गतिविधि गर्ने १४ जना पक्राउ
बलेवा । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा(मसाल)का १४ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको […]

