निर्वाचन

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका तर्फबाट सुवेदी र सापकोटा विजयी

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा अन्य क्लस्टरबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् । त्यस्तै महिला क्लस्टरबाट नेपाली कांग्रेसकी […]

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा दुबैजना गठबन्धनका उम्मेदवार विजयी

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । मधेशमा खालि दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता […]

राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ९ बजेबाट मतदान

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा आज बिहान ९ बजेबाट मतदान सुरु हुनेछ। निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र […]

मधेस प्रदेश : राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेस प्रदेशमा बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि […]