नेपाली काँग्रेस

काँग्रेसको १५ औँ महाधिवेशन आगामी मङ्सिरभित्र नहुने
सिरहा । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी मङ्सिरभित्र नहुने सम्भावना बढेको छ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तयारी नपुगेकाले २०८२ मङ्सिरभित्र काँग्रेसको १५औँ महाधिवेशन नहुने बताएका हुन् […]

