नेपाल चाटर्ड एकाउण्टेण्टस(सिए) सघं

नेपाल सिए संघ मधेश प्रदेशको अध्यक्षमा साह
जनकपुरधाम । नेपाल चाटर्ड एकाउण्टेण्टस(सिए) सघं मधेश प्रदेशको अध्यक्षमा प्रमोदकुमार साह चयन भएका छन् । शनिवार ढल्केवरमा सम्पन्न नेपाल चाटर्ड एकाउण्टेण्ट सघं को ३५औं केन्द्रिय कार्य समितिका भेलाबाट साहको नेतृत्वमा […]

