नेपाल राष्ट्र बैंक

फागुन मसान्तको मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको […]

