नेपाल रेल्वे

नेपाल रेल्वेको लिकमा परेर एक युवकको दुवै खुट्टा काटियो

जनकपुरधाम । नेपाल रेल्वेको लिकमा परेर एक जनाको दुवै खुट्टा काटिएको छ। जनकनन्दनी गाउँपालिका-३ महुवाका मिश्री दासका लगभग ३५ वर्षीय छोरा श्रीराम दासको खुट्टा रेल्वे लिकमा परेर काटिएको हो। धनुषाको खजुरीस्थित […]