#पेट्रोल

डिजेलमात्र आयात भइरहेको नेपाल–भारत पाइपलाइनबाट ‘आठ महिनाभित्र’ पेट्रोल पनि आउने

काठमाडौं । “योजनाअनुसार काम अघि बढेमा’’ हाल डिजेलमात्र आयात भइरहेको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको “आठ महिनापछि” पेट्रोलको पनि आयात सुरु हुने आयल निगमका अधिकारीले बताएका छन्। त्यसका लागि अहिले […]