पैंयु गाउँपालिका

सरकारको पैसा खाने व्यक्तिका छोराछोरी अनिवार्य रुपमा सरकारी स्कुलमा भर्ना गरेको प्रमाण बुझाउन निर्देशन

पर्वत । पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८२ […]