पोखरा–मुग्लिन राजमार्ग

पोखरा–मुग्लिन सडक विस्तार: विद्युत् पोल एक साताभित्र हटाइने

कास्की । निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की […]