#प्रादेशिक अस्पताल

प्रादेशिक अस्पताल जनकपुरको बेथिति : अझै सुध्रेन चिकित्सकको बानी, तलब सरकारको सेवा निजीमा

जनकपुरधाम । मधेश स्वास्थ्य प्रतिष्ठान मातहतमा रहेको प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सकमध्ये अधिकांशले आफ्नो निजी क्लिनिक वा अस्पतालमा समय बिताउँछन् भन्ने कुरा कसैका लागि नयाँ होइन । तर, विषय विज्ञता […]