#प्रादेशिक_अस्पताल

फोहोरको डङ्गुरबीच सेवा प्रवाह गर्दै प्रादेशिक अस्पताल

श्रीमतीको प्रसुती सेवाका तीनदिनदेखि अपस्तालमा बस्दा अव्यवस्थित फोहोर र सडकपारीको दुर्गन्धले आफुपनि विरामी हुने अवस्थामा पुगेको नागरिक मिररलाई बताए । उनी बाटो देखाउँदै भन्छन,’एक त यो बाटो दुर्गन्धित छ । श्वास लिनै सकिन्न । त्यसमाथि कुईने, सड्ने र अस्पतालको सबै फोहर यतै फाल्छन् । मानिस निको हुने भन्दा बिरामी भएर जान्छन् ‌।’