#फरार

गर्भवती बनाएर प्रेमी फरार, किशोरीले जन्माइन् बच्चा

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–६, पोखरभिंडाकी एक १६ वर्षीया किशोरी स्थानीय रवीन्द्र मण्डलसँग प्रेममा परिन् । दुई वर्षसम्म उनीहरूको प्रेम खुसीमय बित्यो । “एकार्कालाई खुबै माया गर्थ्योँ, विश्वास गर्थ्यौँ । […]