#फूलपाती

आज दसैंको सातौँ दिन, कालरात्री देवीको पूजा गरिँदै

काठमाडौं । बडादसैंको सातौं दिन आज देशभर घर–घरमा फूलपाती भित्र्याइ मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, […]