#बडादसैं

बडादसैं आजबाट सुरु, घरघरमा जमरा राखेर घटस्थापना मनाइँदै

काठमाडौँ । नेपालीहरूको महान पर्व बडादसैं आजबाट सुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि दसैंको सुरुवात भएको मानिन्छ । […]