बदनियत

सिरहा क्याम्पसका लागि यज्ञ, उठेको रकम पालिका अध्यक्षको निजी खातामा

सिरहा । सिरहाको औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रकम अपारदर्शी रुपमा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र दिलिप यादवको नाममा निजी […]