#बम विष्फोट

काबुलस्थित रुसी दूतावासमा बम विष्फोट, दुई कर्मचारीको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार भएको आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कर्मचारी र कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी अधिकारी र रूसी सरकारी समाचार संस्थाले […]