#बम_बिस्फोट

बुटवलमा बम बिस्फोट, वैशाख २९ गते नेपाल बन्द गरौं भन्ने सन्देश लेखिएको कागज फेला

काठमाडौं । बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख […]