#बर्खास्त

मधेस प्रदेशका मुख्यमन्त्री राउतले गरे काँग्रेसका ३ जना मन्त्रीलाई बर्खास्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । संघ सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेशमा मुख्यमन्त्री राउतले पनि […]