#बलिराम यादव

सिरहा नपाको निवर्तमान प्रशासकीय अधिकृत बलिराम यादवलाई १५ हजार जरिवाना

काठमाडौं । सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राष्ट्रिय सूचना आयोगले १५ हजार जरिवानासहित दण्डित गरेको छ । सूचनाको हकसम्बन्धी ऐनमा भएको […]