बेथिती

सिरहा कारागारमा बेथिती : रिहा हुने कैदीबाट नाइकेले असुल्छन् साढे १० हजार, एसपीदेखि सिडिओसम्मको मिलेमतो
सिरहा । गोलबजार नगरपालिका–१० का ज्ञान यादवको सिरहा कारागारबाट रिहा हुने दिन नजिकिँदै थियो। कारागारमुक्त हुँदैछु भन्ने कुराको खुशीभन्दा तनाव बढी देखिन्थ्यो उनको अनुहारमा। कैदमुक्त हुनुभन्दा दुई दिनअघि उनलाई जेलका […]

