बेवारिसे कुकुर

बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न सर्वोच्च अदालतको आदेश

एएफपी । कुकुरको टोकाइमा वृद्धिपछि भारतको सर्वोच्च अदालतले सोमवार सार्वजनिक सुरक्षाको चिन्तालाई उद्धृत गर्दै राजधानीबाट दशौँ हजार बेवारिसे कुकुर हटाउन आदेश दिएको छ । भारत लाखौँ बेवारिसे कुकुरहरूको घर हो […]