#बेवारिसे शव

सप्तरी कोसी नहरको १३ नम्बर गेटमा बेवारिसे शव फेला

सप्तरी । सप्तरीमा आज एक बेवारिसे शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा र राजविराज नगरपालिका–१४ पर्साहीको बीचमा कोसी नहरमा पुरुषको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ […]