#भक्तपुर–नगरकोट सडक

आठौँ पटक म्याद थपेको भक्तपुर–नगरकोट सडक दुई महिनाभित्र सक्न निर्देशन

भक्तपुर । सडकको बीचबीचमा खाल्डै खाल्डो । कतै कालोपत्र गर्न ग्राइबेल विछ्याउदै छ भने कतै पर्खाल भत्किएर सडकनै पहिराले बगाएर जोखिम अवस्था छ । कतै कतै कुलो र कलर्भट पुरिँदा […]