#भ्रष्टाचार

पूर्वसांसद यादव र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर, तीन–तीन महिना कैद तथा जनही १२ हजार ५ सय जरिमाना

काठमाडौं । विशेष अदालतले पूर्वसांसद विश्वनाथप्रसाद यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। ३० साउनमा विशेषका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना […]