#मतदाता शिक्षा कार्यक्रम

सिरहाका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सिराहका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र […]