#मतदाता_परिचय_पत्र

मतदाता परिचयपत्र हरायो, कसरी मत खसाल्ने चिन्ता छ ? चिन्ता नलिनुस्

काठमाडौँ । मतदाता परिचयपत्र हराएकाहरूले पनि मतदात गर्न पाउने भएका छन् । निर्वाचन आयोगले सूचना जारी गर्दै मतदाता परिचयपत्र हराएकाहरूको हकमा नयाँ व्यवस्था लागू गरेको छ । हेर्नुस् कसरी मतदान […]