#मनोनयन

उपसभामुखका लागि आज मनोनयन दर्ता
काठमाडौं । प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन […]

