मलेरिया

चितवनमा ७ जना औलोका बिरामी भेटिए

चितवन । चालु आर्थिक वर्षमा सातजना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण […]