#मल

भारतीय मलकै भरमा खेती

दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् ।

किसानले लिए छ ट्रक मल नियन्त्रणमा, कोटा वृद्धि गर्न माग

वीरगञ्ज । किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल नियन्त्रणमा लिएका छन् । सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयवासीले मल नियन्त्रणमा […]

विभिन्न जिल्लामा मल पठाउन थालियो

वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न […]

५० हजार मेट्रिक टन मल नेपाल भित्रिदै, भारतबाट मल ल्याउँदा किसानलाई नरोक्न मन्त्रीको निर्देशन

पर्सा । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएको छ । उनले ओमनबाट नेपाल सरकारले खरिद गरेको […]