युथ भोलेन्टियर फोर्स

एमालेद्वारा महेस बस्नेतको नेतृत्वमा ‘युथ भोलेन्टियर फोर्स’ घोषणा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘युथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको गुण्डुमा जनसङ्गठन समन्वय संयन्त्रले आज आयोजना गरेको विशेष […]