रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल

अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन
सिरहा । यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख […]

