ललन नायक

रास्वपा जनकपुरधाम उपमहानगरका सभापतिमा पुनः नायक बहुमतले चयन

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का जनकपुरधाम उपमहानगरपालिकाको नगरसभापतिमा पुनः ललन नायक बहुमतले चयन भएका छन्। मंगलबार बिहान साढे ८ बजे बन्सी चोकस्थित रास्वपाको जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले उनलाई […]