लाइसेन्स

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा, हुलाकमार्फत जतिसक्दो चाँडो देशभर पठाइने
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी मा ‘लाइसेन्स’ छपाइ […]

