लिङ्ग परिवर्तन

नेपालमै पहिलोपटक शल्यक्रिया गरेर सफल लिङ्ग परिवर्तन
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले ‘नेपालमै पहिलोटक’ शल्यक्रियामार्फत् एक व्यक्तिको लिङ्ग परिवर्तन गरिएको जनाइरहँदा त्यसले केही कानुनी सवाल जन्माएको देखिएको छ। शल्यक्रिया गरेपछि “जनकपुर निवासी ‘ट्रान्सजेन्डर’ व्यक्तिलाई आफूले चाहेको […]

