#लु

पश्चिम तराईमा लगातार ३ दिनसम्म तातो हावा चल्ने

काठमाडौं । पछिल्लो समय देशभर तापक्रम बढ्ने क्रममा छ । तापक्रम बढेसँगै सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । मौसमविदहरुका अनुसार लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र […]