विवाहपञ्चमी महोत्सव

काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा […]

धनुषा। जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सव आजदेखि सुरु भएको छ। आज(बिहीबार) नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ । जानकी मन्दिर क्षेत्र, रङ्गभूमि […]

महोत्तरी । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका […]

जनकपुरधाम । रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमी अन्तर्गत आज फूलबारी लीला हुने भएको छ । जानकी मन्दिरमा रहेको विवाह मण्डपको बगैंचामा फूलबारी लीला हुनेछ। सिता आफ्ना साथीसँग फूल टिप्न गएको […]

