वैदेशिक रोजगार विभाग

कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने
काठमाडौँ । वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले गैरकानुनी तवरले वैदेशिक रोजगारीमा पठाउने र पठाउन सहजीकरण गर्ने कार्य नगर्न सूसुचित गरेको छ । विभागले शुक्रवार सूचना जारी गर्दै […]

