शहीद हेमनारायण यादव

सहिद हेमनरायण यादवको २०औं स्मृति दिवस मनाइयो

सिरहा । सहिद सांसद हेमनारायण यादवको २०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । स्मृति दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । त्यससँगै प्रादेशिक […]