शिवराज सिंह चौहान

भारतीय कृषि मन्त्री नेपालमा, कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल […]

