शिव यादव

सिरहा २ मा रास्वपाका शिव यादव विजयी

जनकपुरधाम। सिरहा क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार शिवशंकर यादव निर्वाचित भएका छन । यादवले ३९ हजार ५६१ मत प्राप्त गरि निर्वाचित भएका हुन । शिवशंकर नेपाली काङ्ग्रेसका रामचन्द्र यादवलाई […]