शुल्क दुरुपयोग

गरिब विद्यार्थीको शुल्क दुरुपयोगमा रामप्रसाद जनता क्याम्पस प्रमुख साहकै संलग्नता
सिरहा । सिरहाको गोलबजार नगरपालिका-४ स्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसका प्रमुख किशोरकुमार साहको मनपरीतन्त्रले पराकाष्टा नाघेको छ। जसकाे उदाहरण आज महोत्तरीको बर्दिवासमा हुँदै गरेको ‘पञ्चवर्षीय कार्यायोजना निर्माण गोष्ठी’ हो। क्याम्पसको ‘पञ्च […]

