शैक्षिक सामाग्री

महोत्तरीमा आगलागीबाट प्रभावित विद्यालय जाने बालबालिकालाई शैक्षिक सामाग्री वितरण

जनकपुरधाम । महोत्तरीका आगलागीबाट प्रभावित विद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । बिहिबार सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा २ सय २१ जना बालबालिकालाई […]