श्रमिक दिवस

श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक

काठमाडौँ । काठमाडौँ-दाङ बागमती प्रदेश-००३-००१ख२८३४ नं. को बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई आज मजदुर दिवस हो भन्ने थाहा भए पनि मनाउने फुर्सद छैन । […]