सङ्घीयतामा पूर्वाधार विकासको महत्व

सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने

जलेश्वर (महोत्तरी) । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सङ्घीयताको मर्म अनुरुप नेपालका सबै प्रदेशमा उचित रुपमा विकासका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएको छ। मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा […]