सङ्घीय लोकतान्त्रिक गणतन्त्र

गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः डा.कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली कांग्रेस, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिले यहाँ शनिवार आयोजना गरेको ‘नयाँ वर्ष २०८२ […]

