सडक अवरुद्ध

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक […]