सम्पत्ति विवरण

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्
काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले आज गत आर्थिक […]

